Entertainment

2025-01-20 03:59:45

लमजुङको मध्यनेपालमा प्रथम मध्यनेपाल महोत्सव आजदेखि सुरु

लमजुङको मध्यनेपालमा प्रथम मध्यनेपाल महोत्सव आजदेखि सुरु भएको छ। दुई पिप्ले बजारमा आयोजना गरिएको महोत्सवमा माघ ३ गतेसम्म चल्नेछ।

महोत्सवमा रचना रिमाल, एलिना चौहान, प्रीति आले, अस्मिता अधिकारी, राजु परियार, बद्री पंगेनी, मञ्जु बिक, विवेक दिताल लगायतका कलाकारहरूको प्रस्तुति रहने बताइएको छ।